बिजय तिमल्सिना
Saturday, August 6, 2011
Posted by bijay Kumar Timalsina on 3:50 AM
संसारभरका सेलिब्रेटीलाई उनीहरुको आन्तरीक जीवनको कुरा छापिदिएर धुरुक्क पार्ने, सामान्य मान्छेले कहिल्यै थापा नपाउने उनीहरुको सेक्स स्क्यान्डलहरु छताछुल्ला पारेर संसारभर ७५ करोड पाठक कमाएको न्यूनज अफ दी वल्र्ड साप्ताहिक आइतबारदेखि बन्द भएको छ । एकय ६८ बर्ष लामो इतिहास बोकेको पत्रिकाले आइतबार अन्तिम ८ हजार ६ सय ६४ औं अंक निकाल्दै पत्रिका बन्दको घोषणा गरेको हो । यत्तिका अंकका पत्रिकाले कत्तिको गोप्य कुरा छाप्यो, कत्तिको छाप्नै नहुने भनिएका कुराहरु समेत छापेर स्क्यान्डर मच्चाइदियो । कुनै बेला सेलिब्रेटीहरुको रुवाबासी पारिदियो अनि पाठकलाई हसाइदियो । त्यसैले संसारभर यतिधेरै पाठक कमायो ।
तर, समय यस्तो आयो पत्रिकाको दुःखद् बिदाईको क्षणमा उसलाई मन पराउने पाठकले न त पत्रिका बन्द गर्नैपर्छ भनेर आवाजा उठाउन सके न त गर्नहुन्न भनेर केही शब्द व्यक्त गर्न सके । किनभने यत्तिको ठूलो गल्ती गरिसकेपछि पत्रिकाले आफ्नो प्रकाशन बन्द गर्नुको कुनै बिकल्पै देखेन् । संसारभरका प्रजातान्त्रिक मुलुकमा कुनै पनि प्रकाशन माध्यमले कुनै तथ्य प्रकाशन गरेकै भरमा बन्द हुनुपर्ने अवस्था अहिले छैन् तै पनि न्यूज वल्र्ड आफैंलाई आफूले गरेको गल्तीमा निकै ग्लानी महशुश भएकैले पत्रिका प्रकाशन बन्द गरेको छ ।
आफ्नो अन्तिम संस्करणमा पत्रिकाले आफ्नो ऐतिहासिक यात्राको बारेमा उल्लेख गर्दै फोन ह्याकिङ गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरी प्रेस अचारसंहिता स्वस्फुर्तरुपमा लागु हुनुपर्नेमा जोड दिइएको छ । पत्रिकाको कार्यालयमा प्रकाशन बन्द घोÈण्ाँ गरेका सम्पादक कलिन मायलरले ‘आफू रहनुको योग्यताको अन्त्य भएको’ बताउ“दै फोन ह्याकिङ गरेकोमा माफी मागेका छन् । उनले गल्ती कामको कुनै कारण नहु“ने पश्चातापको भावमा व्यक्त गरेका छन् । पत्रिकाले आफ्नो अन्तिम प्रकाशनमा पाठकलाई पत्रिका बन्द गर्नुपरेको दुःखद् खबर सगौरब पस्किएको छ । आफ्नो यत्ति लामो इतिहासमा पाठकलाई धेरै स्वाद पस्किन सकेकोमा उसले गौरव गरेको छ ।
पत्रिकाका पूर्व सम्पादक एल्डी कलसनलाई शुक्रबार प्रहरीले अरुको फोन ह्याकिङ गरेको आरोपमा पक्राउ
गरेपछि पत्रिका बन्द हुने प्राय निश्चित हुने भइसकेको थियो । प्रत्रिका प्रकाशत समूह न्यूज इन्टरनेशनलले पत्रिका बन्द गर्ने घोषणा पहिल्यै गरिसकेको थियो । आफ्नो ऐतिहासिक अन्तिम अंकलाई स्मरण लायक बनाउन पत्रिकाले अन्तिम अंकको बिक्री रकम बेलायतकै तीन सामाजिक संघसंस्थालाई बराबरी बाड्ने घोषणा समेत गरेको छ । पत्रिकाको अन्तिम अंकमा कुनै बिज्ञापन नराखी पश्चातापपूर्ण आलेख, सम्पादकीय र सामाजिक सन्देशहरु राखिएको छ ।
सेलिब्रेटीहरुको खबरमा स्कुप पार्दै संसारभर प्रभाव फैलाएको बुढो पत्रिकाको यो दुःखद् बिदाईमा यसका करोडौं पाठकको मन रोएपछि पत्रिकाको पश्चातापले संसारभरका संञ्चारगृह, सञ्चारकर्मी र यसका मालिकलाई दरिलो सन्देश छाडेको छ कि सुर्यलाई हत्केलाले छेकिदैन्, गल्ती लुकाएर लुक्दैन् । सधैं अरुका गल्ती र गोप्य कुरा छापेर स्क्यान्डर मच्चाउने साहस गर्ने आज बेइज्जतिपूर्ण कार्यको कारण करोडौ पाठकको माया गुमाउ“दै बिदा हुनुप¥यो । पत्रिका प्रकाशनको जतिसुकै लामो इतिहास बनाए पनि, जतिसुकै बढी पाठकले पत्रिका रुचाए पनि गल्ती गरेपछि नतमस्तकपूर्ण बिदाईको बिकल्प नहु“ने यो घटनाले इंकित गरेको छ । आफ्नो गल्तीमा प्रायश्चित गर्दै संसारकै बुढा दैनिकले समेत बिदा माग्दै अब यस्तो गल्ती नदोहो¥याउन संसारका सबै सञ्चारमाध्यमलाई सिकाएको छ । बिक्रीले सीमा नाघेर वेवसाइट पढ्नसमेत शुल्क लिन सुरु गरेको न्यून अफ दी वल्र्डस“ग जोडिएको यो घटनाले बलियो सञ्चारमाध्यम बनेकै भरमा मनलाग्दी गर्न नपाई सन्देश दिएको छ ।
अरुको फोन ह्याकिङ गर्ने मामलामा करिब ४ बर्षअघि नै विवादमा परेको अखबारको लागि मात्र होइन् अखबार बन्द गर्नुपरेको यो घटनाले यसको माउ प्रकाशन द सन दैनिकलाई पनि घाउ बनाएको छ । न्यूज अफ दी वल्र्ड बेलायती दैनिक पत्रिका द सनको आइतबारे साप्ताहिक अंक हो ।
पत्रिकाका अर्का पूर्व सम्पाकद क्लिभ गुडम्यान पनि राजपरिवारका सदस्यहरुको फोन ह््याकिङ गरेको
आरोपमा ४ बर्षअघि पक्राउ परेका थिए । कलसनलाई भने युद्धमा मारिएका बेलायती सैनिक परिवार, सेलिब्रेटी, रानीतिज्ञको फोन ट्याप गरेको आरोप छ । यद्यपि उनले आफूलाई यसबारे केही थापा नभएको बताएता पनि प्रहरी अनुसन्धानले कल ह्याकिङ गरेको पृष्टि गरिसकेपछि पत्रिकाकाले सम्पादकले त्यसको जिम्मेवारी नलिई सुखै छैन् । न्यूज वल्र्डले साच्चै फोन ट्याप गरेको हो रहेछ भने उले अरुको गोप्य कुरा थाहा पाउने र समाचारमा स्कुप मार्ने लहडले त्यसो गरेको हो भन्ने प्रष्टै हुन्छ ।
न्यूज वल्र्ड मात्र होइन महत्वपूणर्म मान्छेको गोप्य कुरा थापा पाउने उत्सुकता संसारका सबै
सञ्चारगृहलाई हुन्छ । तर, न्यूजमा स्कुल मार्ने र पावरफूल बन्दै जाने लहडमा संसारका कसैले पनि न्यूज वल्र्ड शैली अपनाउछन् भने उनीहरुले पनि न्यूजवल्र्डले जस्तै ‘थ्यांक यु एण्ड गुडबाई’ भन्नुपर्नै हुन्छ जुनबेला उनीहरुलाई मन पराउने जतिसुकै करोड पाठक वा दर्शक भएपनि न्यूजवल्र्डझैं अलप हुनबाट रोक्ने छैनन् ।

Posted by bijay Kumar Timalsina on 3:34 AM
हेटौंडा, २० साउन÷ करिब डेढ महिनाअघि हेटौंडामा जग्गा किनेका बीरगञ्जका एक व्यक्तिले काठमाडौं जानुपर्ने हतारो देखाउँदै पास भइसकेको जग्गाको लालपूर्जा पछि लिउँला भन्दै कार्यालयमै छाडेर गए जबकि उनको फोटोसमेत लालपूर्जा र कार्यालयको ढड्डामा राखिएको थिएन । हाल, उनी मालपोत कार्यालय हेटौंडामा आफ्नो लालपूर्जा लिनका लागि आएका छन् तर उनको फोटो नटाँसिएकाले उनी असली व्यक्ति हुन् वा होइनन् भन्ने नखुलेको भन्दै कार्यालयले उनलाई वडाको सिफारिश ल्याउन भनेको छ । तर, उनको समस्या छ कि वडा कार्यालयमा सर्जमिन गर्न आवश्यक पर्ने ५ जनाको संख्या उनले पु¥याउन सकेका छैनन् किनकि उनले यहाँको कोही पनि चिनेका छैनन् । आफ्नो केही मिनेटको हतारोले लालपूर्जा हातमा नपरेपछि ती व्यक्ति अहिले निराश छन् ।
मालपोत कार्यालयमा हुने यस्तो हेलचेक्र्याँइका घटनाहरु कम गर्नुपर्ने बेला आएको छ । काम मिलाउने नाममा अपूर्ण कागजातको भरमा जग्गा पास गर्ने, नामसारी गर्ने, रोक्का गर्नेजस्ता कामको लागि मालपोत जाँदा अब पूर्ण आधिकारिक कागजपत्रसहित जानुपर्ने हुन्छ । जग्गा कीर्ते प्रकरणमा संलग्न रहेको आरोपमा चार कर्मचारी पक्राउ गरेपछि निन्याउरो बनेको मालपोत कार्यालय हेटौंडामा अहिले सेवाग्राहीलाई दिने सेवामा कडाई गर्न थालिएको छ । ‘व्यक्तिका कारण संस्थाको बद्नाम भएपछि यस्तो कडाई थालिएको हो’, प्रमुख मालपोत अधिकृत महेन्द्रनाथ भट्टराईले भने, ‘अब, अपूर्ण कागजातले काम मिलाउने दिन गए ।’
नागरिकताको प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भनी शंका गर्नुपर्ने बेला आएको गुनासो उनले गरे । ‘कुनैमा छाप हान्दा नागरिकता धनीको नामै छोपिएको हुन्छ, कुनैमा फोटो टाँस्दा नागरिकता नम्बरै छोपिएको हुन्छ ।’ काम छिटो गराउने नाममा अपूरो र अधुरो कागजपत्रको आधारमा काम नगर्न कर्मचारीलाई निर्देशन दिइएको उनले बताए । साथै, स्थानीय निकायहरुलाई समेत पत्राचार गरी आधिकारिक व्यक्तिबाट प्रमाणित गराएर मात्र सिफारिश गर्न आग्रह गरिएको जानकारी उनले दिए । हरेक दिन कार्यालय सुरु हुनुअघि कर्मचारीसँग कामको समिक्षा गर्ने गरेको उनले बताए ।
शुक्रबारै भूमिसुधार तथा व्यबस्थापन बिभागले मालपोत कार्यालय हेटौंडालाई पत्र पठाई नौ बुँदाको नयाँ निर्देशन दिएको छ । जसमा रोक्का, फुकुवा र दृष्टिबन्धक राख्दा कडाई गर्न निर्देश गरिएको छ । अबका दिनमा रोक्का, फुकुवा गर्दा चिठ्ठीको मात्र भर नगरी सम्बन्धित संस्थाको आधिकारिक व्यक्तिसहित यथेष्ट प्रमाण जुटाउनुपर्ने मालपोत अधिकृत डम्बरबहादुर सुनुवारले बताए । ‘मालपोतको ढड्डा असम्बन्धित मान्छेलाई नदिन कर्मचारीलाई निर्देशन दिइएको छ’, उनले भने ।
मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरी बेचिएको समाचार आएपछि केही जग्गाधनी कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था चेकजाँच गर्नसमेत थालेका छन् । हेटौंडा–५ का माधव घिमिरे र हेटौंडा–२ का भवनाथ घिमिरेले बिहीबार मालपोत कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था ढड्डामा हेरेका थिए ।
गल्तीबाट मालपोतले पाठ सिकेर कडाई सुरु गरिएकाले जग्गाधनीहरुले जग्गाको चेकजाँच गर्न अब आउनु नपर्ने अधिकृत सुनुवारले प्रष्ट्याए । ‘जग्गाको सुरक्षा गर्ने जिम्मा हाम्रो भो’, उनले भने, ‘कोही ढड्डा हेर्न आउँछन् भने पनि हामी देखाइदिन्छौं ।’
आधिकारिक कार्यालयबाट आएको आधिकारिक कागजातहरुसमेत सक्कली हो भन्ने आधार नरहेको अधिकृत सुनुवार बताउँछन् । ‘आधिकारिक कागजपत्रसमेत कीर्ते गरी ल्याइएको हुनसक्छ’, उनले भने, ‘सक्कली वा नक्कली छुट्याउने संयन्त्र खै त ?’,
जग्गालाई अझ बढी सुरक्षित बनाउन वर्तमान व्यबस्थामा परिवर्तन जरुरी रहेको सुनुवार औंल्याउँछन् । ‘जग्गाको पूर्जामा सेक्युरिटी कोड राख्ने व्यबस्था भए हुन्थ्यो’, उनले भने, ‘सरकारी प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भन्ने जाँच्ने संयन्त्र भए अझ राम्रो हुन्थ्यो ।’

Posted by bijay Kumar Timalsina on 2:24 AM
![]() |
| Midhan Siwakoti |
म पढ्ने कलेज हेटौंडा स्कुल अफ म्यानेजमेन्टको पढाई, त्यहाँको अनुशासन, मेरो घरको वातावरण र मेरो आफ्नै मेहनतले मैले यत्तिको अड्ढ ल्याउन सकेको हुँ । मेरो अड्ढको आधारमा मलाई जिल्ला प्रथम भनिएको छ ।
घरमा म नियमित पढ्ने गर्थें । अहिले इन्जिनियरिङ पढ्ने धोकोसाथ म उत्तिकै मेहनत गरिरहेको छु । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कलेजमा पढेपछि घर गएर दिनभरि पढेका कुरा एकचोटी वा दुईपटक दोहो¥याउने मेरो बानी थियो । बिहान ५ बजेनै मेरो अभिभाभकले मलाई उठाइदिए पछि ९ बजेसम्म पढ्ने गर्थें । घरमा पढ्दा कलेजमा पढाइएको कुरा
रिभाइज गर्ने र महत्वपूर्ण थेउरीहरु बुझ्ने मेरो बानी थियो । मेरो सफलताको लागि सबैभन्दा ठूलो हात भनेकै मेरो आमाबुबाको र शिक्षकहरुको छ । उनीहरुकै प्रेरणा र वातावरणले मैले यो सफलता पाएको हुँ ।
थोरै पढौं तर मज्जाले पढौं र बुझेर पढौं भन्ने मेरो थेउरी हो । म आफैं पनि कहिले घोकेर पढ्दिन । मलाई कण्ठ पार्नै आउँदैन, म जहिले पनि बुझेर पढ्ने गर्थें ।
Friday, August 5, 2011
Posted by bijay Kumar Timalsina on 9:32 PM
मानब बेचबिखन रोकथाम तथा सुरक्षित बसाई सराई सम्बन्धि अन्तरक्रिया अआज(बिहीबार) मकवानपुरको भैंसेमा सम्पन्न भएको छ । कार्यक्रम बिश्व शिक्षाको सहयोगमा ग्रामिण महिला स्वावलम्बन संस्था मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा ३५ स्थानियबासीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सुरक्षित बसाई सराई सञ्जाल भैंसेका सदस्य सञ्जु गुरुङले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ग्रामिण महिला स्वावलम्बन संस्थाका सुपरभाईजर रामसिँ स्याङ्तान, मानबहादुर रुम्बा, सुरक्षित बसाई सराई सञ्जाल भैंसेका
अध्यक्ष हरि लामा, सचिब धर्मेन्द्र थापा लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । यता, संस्थाले चालुआर्थिक बर्षमा मकवानपुरको २५ गाबिसमा मानब बेचबिखन नियन्त्रण (सिटी) परियोजना सञ्चालन गर्ने भएको छ । बिश्व शिक्षाको सहयोगमा हाल जिल्लाको सुकौरा, आमभञ्ज्याङ, मकवानपुर गढी लगाएत नौ गाबिसमा कार्यक्रम सञ्चालन भईरहेको छ । परियोजना अन्तरगत प्रत्येक गाबिसमा सुरक्षित बसाई सराई सञ्जाल गर्ने, स्थानियबासी र सरोकारवालाबिच अन्तरक्रिया गर्ने लगाएत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ग्रामिण महिला स्वावलम्बन संस्थाले जनाएको छ ।
लुथरन नेपाल र साथी नामक संस्थाले सन् २००६ मा गरेको सर्बेक्षण अनुसार चेलिबेटी बेचबिखन हुने जिल्ला मध्ये मकवानपुर तेश्रो स्थानमा रहेको थियो । माईती नेपालका अनुसार नेपालबाट बार्षिक रुपमा ७ देखि ११ हजार जना नेपाली महिला बेचिने गरेको अनुमान छ । यता, राष्ट्रिय मानब अधिकार, चेलिबेटी बेचबिखन ओसारपसार बिरुद्ध राष्ट्रिय समाधिक्षकको कार्यालयको २०६३÷६४ को प्रतिबेदन अनुसार मकवानपुरबाट हरेक बर्ष झण्डै ३ हजार जना बैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।

Posted by bijay Kumar Timalsina on 9:30 PM
हेटौंडा, २० साउन÷ देशका अन्य जिल्लामा जस्तै मकवापनुरमा पनि भाइरल बिरामीहरुको संख्या बढेको छ । मौसम परिवर्तनको कारणले उब्जियको भाइरलका बिरामीहरुका कारण जिल्लाका स्वास्थ्य चौकी तथा संस्थाहरुमा बिरामीको चाप बढेको छ ।
जिल्लाका भरमा दैनिक करिब ६ सयजना बिरामीहरु स्वास्थ्य संस्थामा भाइरकको उपचारको लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको सिनियर अहेब भोलाप्रसाद चौलागाईले बताए । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षण भाइरलको लक्षणहरु हुन् ।
मौसम परिवर्तनको बेलामा शारिरीकरुपमा कमजोर मानिसहरु चाँडै भाइरलका बिरामी हुने चौलागाईले बताए । ‘बिशेषगरी किसानहरुको लागि यो मौसम काम गर्ने बेला भएकाले यो बेलामा उनीहरु शारिरीकरुपमा कमजोर हुन्छन’, अहेव चौलागाईले भने । सरकारी स्वास्थ्य संस्थाबाहेक निजी क्लिनिकहरुमा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ ।
भाइरलका बिरामीलाई कडा ज्वरो आउने भएकाले कतिपय अवस्थामा यसलाई टाइफाइडको शंका गरिने गरेको उनले बताए । केही औषधी व्यबसायीहरुले फाइदाका लागि भाइरलका बिरामीलाई समेत टाइफाइनको संकेत भएको भन्दै औषधी बिक्री गर्ने गरेको प्रति इंकित गर्दै उनले यसप्रति सचेत रहने आग्रह गरे ।
‘बिरामीहरु आफैंले पनि केही दिन कडा ज्वरो आएपछि टाइफाइडको शंका गर्छन’, उनले भने, ‘त्यसको फाइदा उठाउँदै केही सीमित स्वार्थी व्यक्तिहरुले मौका छोप्ने गरेका छन् ।’
मौसम परिवर्तनको बेलामा जो कोहीलाई पनि भाइरलको संक्रमण हुनसक्ने भन्दै चिकित्सकहरुले खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । यस बर्ष मकवानपुरमा देखिएको भाइरलको संक्रमण अघिल्लो बर्षको यही समयमा देखिएको संक्रमण भन्दा कम रहेको अहेव चौलागाईले बताए ।
Subscribe to:
Posts (Atom)