माघ २५ -भ्यालेन्टाइन डे को अर्थ बृहत् नेपाली शब्दकोशमा छैन । तर किशोरावस्थामा उक्लिइरहेका
भ्यालेन्टाइन पुस्तालाई यसको परिभाषा कण्ठै छ । उनीहरूले जन्मजातै भ्यालेन्टाइन र भ्यालेन्टाइन
डे को परिभाषा जानेर आएका होइनन् । यसको परिभाषा किशोरावस्थामा जुगा आएजस्तो आफैं जानिने
पनि होइन । हरेक सदस्यले सिक्ने हरेक ज्ञानको स्रोत समाज नै हो । तर भ्यालेन्टाइनको
अर्थ र परिभाषाबारे समाज मौन छ । दाजुदिदी मौन छन् । बाआमा मौन छन् । झन् हजुरबा र
हजुरआमा पुस्ता त बोल्ने कुरै भएन ।
Saturday, February 9, 2013
Subscribe to:
Posts (Atom)